टुइटरको हरिया धर्साहरुबाट मुक्ति ?

           एनड्रोइड डिभाइस चलाउनु हुन्छ ?? पक्कै पनि टुइटर पनि चलाउनु हुन्छ होला | टुइटरले केहि दिन अगाडी एप्लिकेसनमा गरेको अपडेट (४.१.७ भर्सन) अनुसार कन्भरसेसन हिस्ट्रीलाइ हरियो घर्सा मार्फत टाइमलाइनमा देखाउने गरेको छ | तर यो अपडेट धेरैलाइ मन नपरेको र गुनासाहरु टाइमलाइनमा देखिएको छ  | जस्तो ४ घण्टा अगाडी तपाइले फलो गर्नु भएको साथीको टुइटमा अहिले कुनै फलोअर्सले रिप्लाई गरे भने त्यो टुइट पुन: टाइमलाइनमा देखाउने र रिप्लाईहरु पनि हरिया धर्सा मार्फत देखाउने गरेको छ | जसले गर्दा धेरै टुइटर प्रयोगकर्तालाइ यो नया अपडेट मन परेको छैन |

के यसको केहि सवाधान छैन त? के तपाई आफ्नो टाइमलाइनमा हरिया धर्सा हेर्न चाहनुहुन्न ??? यसको सवाधान छ जसको लागि तपाइले आफ्नो एनड्रोइड डिभाइसहरुमा पुराको भर्सन को टुइटर एप्लिकेसन इन्स्टल गर्नु पर्ने हुन्छ अथवा टुइटर क्लाइनटहरु प्रयोग गर्नु पर्ने हुन्छ | 

केहि एप्लिकेसनहरु यहा प्रस्तुत गरेको छु जुन मैले पनि अहिले प्रयोग गरिरहेको छु तपाई पनि एकपटक प्रयोग गर्नुहोस जसले तपाईलाइ केहि मद्दत गरोस | 

1) Twitter 4.1.5 




                                                                 डाउनलोड गर्नुहोस

2) TweetCaster Pro
   
                                                   डाउनलोड गर्नुहोस

3) HootSuite

                                                                      डाउनलोड गर्नुहोस


No comments:

Post a Comment